दफा १५
नाममा दर्ता गर्ने
दफा १४ बमोजिम विषय समितिले आवश्यक छानबिन गरी नाम दर्ताको लागि सिफारिस गरेको दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न उपयुक्त देखिएमा परिषद्ले
त्यस्तो दरखास्तवालाको नाम तोकिए बमोजिमको ढाँचामा तयार गरिएको परिषद्को दर्ता किताबमा दर्ता गर्ने निर्णय गर्नेछ ।
त्यस्तो दरखास्तवालाको नाम तोकिए बमोजिमको ढाँचामा तयार गरिएको परिषद्को दर्ता किताबमा दर्ता गर्ने निर्णय गर्नेछ ।